दफा
परिषद्को स्थापना
– पशु चिकित्सा व्यवसायलाई प्रभावकारी बनाई व्यवस्थित गराउन, बैज्ञानिक
ढङ्गले परिचालन गर्न तथा पशु चिकित्सकहरुको योग्यता अनुसार नाम दर्ता गर्ने समेतको व्यवस्था
गर्न नेपाल पशु चिकित्सा परिषद्को स्थापना गरिएकोछ ।